७ अगस्त, कुवेत। घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकु दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै गाएकी थिइन। करिव दुई महिना पहिले देखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकका दिन उनले कुवेत मात्रै होइन...