हार्दिक समवेदना
Activities, All Events, Download, Events, Latest News, News, Notice, Our Project, President Corners, Press Releases, Publications
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य श्री हरि लावती ज्यूको पूजनीय पिता श्री रत्न बहादुर लावती ज्यूको मिति अगष्ट-२२, २०२३ मंगलबारका दिन ९० बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं ।यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं। शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौं ।
स्व. रत्न बहादुर लावती
...
